भारतीय माछाको प्रभावले स्थानीय उत्पादनलाई बजार पाउँनै सकस

वीरेन्द्रनगर नगरपालिका–३ का कृषक ओमदत्त भारती माछापालक कृषक हुन् । उनको माछा पसल वीरेन्द्रनगर–६, स्थित हटियालाईनमा…

दुना, टपरीबाट व्यवसायिक बन्दै नन्दा

वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएपछि नन्दा घर्ती मगर निकै खुशी छिन् ।…

भित्रिँदै छ मनसुन, विपद्को पूर्व तयारी कस्तो छ कर्णालीमा ?

सुर्खेतमा बाढीबाट २१ हजार ९ सय १ जना प्रभावित हुने अनुमान गरिएको छ ।

मौरीपालनमा रमाउँदै गोमा, कर्णालीमा विशेषज्ञको अभाव

कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बौद्धचोक खजुराका…

‘इन्टरनेटमा झुल्ने दिदीबहिनीलाई पैसा कमाउने बनाउने मन छ’

विर्माकुमारी थलाल कसेराको जन्म २०४१ सालमा भएको हो । वीरेन्द्रनगर नगरपालिका–११ मा घर भएकी विर्माकुमारीले प्राकृतिक…

रतन सुनारको सफल उद्योगी बन्ने सपना

वैशाख २०–२३ गतेसम्म वीरेन्द्रनगरमा औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता भयो । जस प्रतियोगितामा धेरै उद्यमीले आफुले बनाएका…

नेपाल बीमा प्राधिकरणले ५६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनायो

नेपाल बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ…

अचार बनाउन सिपालु छिन् सोनु

थोरै जग्गामा अल्फा पिकल हाउस जसको सानै परिवार । वीरेन्द्रनगर नगरपालिका–१० की सोनु बराईली सानै उमेरदेखि…

सिपमुलक तालिमबाट महिलाहरु आयआर्जन जुटे

वीरेन्द्रनगर नगरपालिका–१२ की सविता सुनार । उनी अहिले ३४ वर्षकी भइन् । घरको आर्थिक अवस्था कमजोर…

कानको जुली बेचेर डल बनाउने सिप सिकेकी मनिशा

जाजरकोट भेरी नगरपालिका–९ की मनिशा वि.क. २०७१ सालमा काठमाडौं गएकी थिईन् । मनिशा जाजरकोटबाट काठमाडौंमा नेपाल…