डोल्पा काईगाउँदेखि दुधकुण्डली
![](https://www.yugnews.com/wp-content/uploads/2023/10/Ramesh-Roka-1024x650.jpeg)
तालको वर्णन गरेर सम्भव छैन । ताल सुन्दर, शान्त, स्वच्छ र मन्द गतिले आफ्नै गति अगाडी बढाइरहेको हुन्छ । तराइको फाँट, पहाडको काख, हिमाल, पानी, बुकि झार आदि कुराहरुको समिश्रण यो तालको बनावटमा पाउन सकिन्छ । यो ताल कुनै भूस्वर्ग भन्दा कम छैन ।