Explore these pages: Playtime casino wasaga beach reviews; Slotsmagic casino; Exclusive casino no deposit bonus codes; Comment gagner au casino en ligne; Party casino bonus codes; Jeux casino gratuits 770; Casino rocket bonus codes; Examine the regulatory status of abuking casino in Canada, contrasting offshore unverified labels with provincial licensing and player protections.; Analyze nitrocasino gaming mechanics, including RTP, RNG certification, provincial gambling regulations, and payment options for Canadian players.; Katsubet casino bonus codes; An analytical breakdown of the captain cook casino canada mobile bonus mechanics, wagering math, mobile access, and Canadian regulatory limits.; Explore nugget casino online queries with an analytical breakdown of Canadian gaming laws, RNG math, house edge, payment rails, and safety limits.; Explore how casino brango $100 no deposit bonus codes function, examining wagering requirements, verification rules, and Canadian market context.; Free slots canada no downloads; Comprehensive 2026 comparison of top Ripple XRP online casinos in Canada, covering transaction speeds, bonuses, game variety, and safety.; Real casino apps in ontario; Lucky day casino; Play now bc; Planning a trip to the kootenai casino in Idaho? Explore cross-border rules, travel logistics, gaming floor amenities, and currency details for Canadians.; Mansion casino review; Discover the safest online casinos in Canada for 2026. Explore trusted licensing, payment security, game fairness, and top-rated operator comparisons.; Discover the best same day payout casino Canada options for 2026. Learn how to get instant withdrawals using Interac, e-wallets, and fast banking rails.; Compare the best Solana online casinos for Canadian players in 2026. Discover top speeds, lower fees, game selections, bonuses, and regulatory realities.; Casino free spin sans dépôt canada; Playojo free spins; Understand quatro slots in Canada. Learn about provincial licensing, wagering mechanics, payout friction, banking rails, and consumer protections.; Discover the top 10 highest paying online casinos in Canada for 2026. Expert analysis of RTP rates, fast payouts, game odds, and legal options for Canadian players.; Discover the top casinos accepting direct banking in Canada for 2026. Compare instant Interac payouts, secure payment rails, and licensed operators.; Explore red deer casino operations, Alberta gaming regulations, floor game mechanics, age entry rules, and provincial GameSense support resources.; Best casino sites no wagering requirements; Casinos; Bonuses; Safety.

२०८३ मंसिर ६ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता
मुख्य समाचार ३ घण्टा अगाडि

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि

काठमाडौं ,५ मंसिर । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले एनपीएल तेस्रो सिजनको उपाधि जितेको हो । योसँगै टोलीले उपविजेताको ‘डेडलक’ तोडेको छ । १५६ रनको लक्ष्य १३.३ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमको जितमा जर्ज…

युग संवाददाता
युग संवाददाता विशेष प्रतिनिधि, कर्णाली करिडोर

विपन्न महिलाको सहारा बन्दै कोहलपुरको एच एन्ड एच अस्पताल, डा. दुर्गा रावतको नेतृत्वमा स्वास्थ्य सेवासँगै सामाजिक सेवामा जोड

कोहलपुर,२४ साउन । पेट दुख्ने र स्वास्थ्यमा असहजता महसुस हुने समस्या लामो समयदेखि थियो। तर, आर्थिक अवस्था कमजोर…

बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ

दैलेख ,५ मंसिर । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने एक…

२४ घण्टाका ताजा अपडेट
प्रत्यक्ष अपडेट

आजको राशिफल (Daily Rashifal)

Saturday, 21 November 2026 — सबै १२ राशिको दैनिक राशिफल

Aries
Aries
मेष
×
Aries (मेष)

अक्षर: चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो निर्णयमा दृढ रहने समय छ। लेनदेनमा स्पष्ट हिसाब राख्नुहोला। नयाँ विषयको अध्ययनमा रुचि जाग्नेछ। मनमा चिडचिडापन बढ्न नदिनुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ७ रहेको छ।

Taurus
Taurus
वृष
×
Taurus (वृष)

अक्षर: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कामको जिम्मेवारी व्यवस्थित गर्नुपर्नेछ। ग्राहकको मागअनुसार व्यापारमा परिवर्तन ल्याउनुहोला। परिवारमा सुखद समाचार मिल्नेछ। खानपानमा लापरवाही नगर्नुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक १ रहेको छ।

Gemini
Gemini
मिथुन
×
Gemini (मिथुन)

अक्षर: का, कि, कु, घ, ङ, छ, के, को, हा

नयाँ व्यक्तिसँगको भेट फलदायी बन्नेछ। रोजगारीका लागि गरेको प्रयासले दिशा पाउनेछ। पढाइमा कमजोर पक्ष सुधार्ने समय छ। खर्चिलो निर्णयबाट जोगिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

Cancer
Cancer
कर्कट
×
Cancer (कर्कट)

अक्षर: हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आर्थिक योजना बनाउने सोच बलियो हुनेछ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्नुहोला। घरको व्यवस्थापनमा व्यस्तता बढ्नेछ। पर्याप्त पानी पिउने बानी कायम राख्नुहोस्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ४ रहेको छ।

Leo
Leo
सिंह
×
Leo (सिंह)

अक्षर: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धात्मक काममा आत्मविश्वास बढ्नेछ। नयाँ ग्राहक वा सहयोगी भेटिन सक्छन्। विद्यार्थीले लेखन अभ्यासमा जोड दिनुहोला। नजिकका व्यक्तिको कुरा ध्यानपूर्वक सुन्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

Virgo
Virgo
कन्या
×
Virgo (कन्या)

अक्षर: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

अधुरो काम टुंग्याउन अनुकूल समय छ। आर्थिक लाभ हुने सूचना मिल्न सक्छ। आफ्नो सीप निखार्ने अवसर जुट्नेछ। थकानलाई बेवास्ता नगर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

Libra
Libra
तुला
×
Libra (तुला)

अक्षर: रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक भेटघाटले नयाँ सम्बन्ध जोड्नेछ। काममा अनुभवको उपयोग गर्न सकिनेछ। पढाइमा नियमितता कायम राख्नुहोला। मनको कुरा स्पष्ट राख्दा गलत बुझाइ हट्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

Scorpio
Scorpio
वृश्चिक
×
Scorpio (वृश्चिक)

अक्षर: तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यवसायमा नयाँ तरिका अपनाउने सोच बन्नेछ। पुरानो आर्थिक विषय टुंगिनेछ। परिवारका सदस्यबाट साथ मिल्नेछ। शरीरलाई आवश्यक आराम दिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

Sagittarius
Sagittarius
धनु
×
Sagittarius (धनु)

अक्षर: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यात्रा वा बाहिरी कामको योजना बन्नेछ। आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्नेछ। अध्ययनमा नयाँ सामग्री उपयोगी हुनेछ। बोल्दा अनावश्यक कठोरता नराख्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

Capricorn
Capricorn
मकर
×
Capricorn (मकर)

अक्षर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आफ्नो मेहनतले जिम्मेवारी पूरा गर्न सहयोग गर्नेछ। आम्दानी र बचतको विषयमा ध्यान जानेछ। काममा सहकर्मीको साथ प्राप्त हुनेछ। आजको शुभ रंग हल्का खैरो हो भने शुभ अंक ६ रहेको छ।

Aquarius
Aquarius
कुम्भ
×
Aquarius (कुम्भ)

अक्षर: गु, गे, गो, सा, सि, सु, से, सो, दा

नयाँ योजना अघि बढाउने प्रेरणा मिल्नेछ। प्राविधिक काममा राम्रो उपलब्धि हुनेछ। मित्रको सहयोगले समस्या सुल्झिनेछ। आवेगमा खर्च नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

Pisces
Pisces
मीन
×
Pisces (मीन)

अक्षर: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

मनमा रहेको जिज्ञासा पूरा गर्ने अवसर मिल्नेछ। सेवा वा परामर्शसम्बन्धी काममा रुचि बढ्नेछ। आर्थिक विषयमा सावधानी अपनाउनुहोला। निद्रा र खानपानको समय मिलाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

सङ्घीय नेपाल

प्रदेश समाचार

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन
कोशी प्रदेश / समाचार ११ महिना अघि

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री 
अर्थ/विकास / कर्णाली प्रदेश १ वर्ष अघि

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री 

अशान्त मधेस  आपसी सद्भाव र राष्ट्रिय   एकता कायम गर्न अपिल 
कर्णाली प्रदेश / मधेस प्रदेश ४ महिना अघि

अशान्त मधेस आपसी सद्भाव र राष्ट्रिय  एकता कायम गर्न अपिल 

कालोसूचीमा पर्नेको सङ्ख्या छोटो बनाउनेतर्फ काम भइरहेको छ : गर्भनर
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श
एनपीएल उपाधिका लागि भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै
खेलकुद / बागमती प्रदेश ४ दिन अघि

एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै
सन्दर्भः विश्व ‘अण्डा’ दिवस,  अण्डाको उत्पादन र खपत बढाउन आवश्यक  
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु
अपराध/घटना / गण्डकी प्रदेश २ महिना अघि

दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउने
कञ्चनपुरमा आठ सय खेलाडी प्रतिस्पर्धामा
एमाले नेता गोविन्दप्रसाद पन्थीको छैटौँ दिनमा श्रद्धाञ्जली सभा

एमाले नेता गोविन्दप्रसाद पन्थीको छैटौँ दिनमा श्रद्धाञ्जली सभा

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

संविधान बनेको दशक बित्यो   कर्णालीमा भाषासम्बन्धी   कानुन नबनेपछि अदालतमा रिट

संविधान बनेको दशक बित्यो  कर्णालीमा भाषासम्बन्धी  कानुन नबनेपछि अदालतमा रिट

होटल व्यवसायी नुर्बु लामा गुठिचौर अध्यक्षको दौडमा

होटल व्यवसायी नुर्बु लामा गुठिचौर अध्यक्षको दौडमा

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम   उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

मानव–वन्यजन्तु सहअस्तित्वको नवीनतम  उपाय खोज्न भुटानमा अन्तरराष्ट्रिय सम्मेलन सुरु

विशेष रिपोर्ट

पुरानै शैलीमा पुनर्निर्माण हुँदैछन् जाजरकोटका ऐतिहासिक दरबार : दुई वटा दरबार पुनर्निर्माणका लागि २८ करोड

ओम शाही सुर्खेत, १ मंसिर  । जाजरकोटका दुई वटा ऐतिहाँसिक दरबार पुरानै शैलीमा पुनर्निर्माण हुने

अदालतको फैसलापछि पनि  फुकोट कर्णाली अलमलमै

ओम शाही सुर्खेत, २४ कार्तिक  । कर्णाली प्रदेशको आर्थिक विकास र राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण

प्रदेश विकास समस्या समाधान समितिको बैठक ठेक्का तोडिएका आयोजना पुनः  अघि बढाउन बाटो खुलाइँदै

ओम शाही सुर्खेत, १९ कार्तिक ।  कर्णाली प्रदेशमा वर्षौंदेखि अलपत्र विकास आयोजना, कर्मचारी व्यवस्थापन, वन

सरकारी जग्गा सट्टापट्टामा पूर्वविशिष्टहरुविरुद्ध भ्रष्टाचार मुद्धा

ओम शाही सुर्खेत, १८ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानन्त्रीसहितका विशिष्ट व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मद्धा

कारागारको सुरक्षा व्यवस्थापनमा गम्भीर लापरवाही अझै समातिएनन् जेल ब्रेक गरेर भागेका केदी

ओम शाही  सुर्खेत, १६ कार्तिक । जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खोलेर भागेका आठ जना

विकास छेक्ने वनको कानुन: कोहलपुर–सुर्खेत खण्डमा चार वर्ष अल्झिएको  १३२ केभी दैलेखमा पनि रुखमै अल्झियो

ओम शाही सुर्खेत, १५ कार्तिक । २२ असार २०७६ मा कर्णाली प्रदेशमा गुणस्तरिय विद्युत सेवा

कर्णालीको पर्यटन क्षेत्रमा प्रदेश सरकारको लगानी भए पनि छैन आम्दानी

पंखबहादुर शाही सुर्खेत, १ कार्तिक।  कर्णालीका प्रायः नेताहरू पर्यटनबाटै आर्थिक समृद्धि सम्भव छ भन्ने दाबी

जुम्लाको स्याउले  बदलिँदैछ कर्णालीको परिचय 

ओम शाही सुर्खेत, ३१ असोज । जुम्लाको स्याउ अब स्थानीय बारीमा मात्र सीमित छैन, कर्णालीको

दिनप्रतिदिन महङ्गिदै भान्सा एक वर्षमै तरकारी–फलफूलको  थोक मूल्य ३७ प्रतिशतले बढ्यो

ओम शाही सुर्खेत, २८ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तरकारी तथा फलफूलमा अचाक्ली

चाडपर्वमा सडक दुर्घटना रोक्न  कर्णालीमा कडा निगरानी

ओम शाही सुर्खेत, २६ असोज  ।  कर्णाली प्रदेशमा चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना

सम्पादकीय

राष्ट्रिय बहस, बौद्धिक विमर्श र प्राज्ञिक विश्लेषण

थप समाचार

युग संवाददाता

लेखक तथा विश्लेषक

“सम्पादकीय: कहिले सुरु हुन्छ दैलेखको ग्यास परीक्षण ?”

नेपालको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावित भण्डारका रूपमा हेरिएको दैलेखको जलजलेमा उल्लेख्य परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भए पनि त्यसको व्यावसायिक उत्पादन अझै अनिश्चित छ ।

युग संवाददाता

लेखक तथा विश्लेषक

“सम्पादकीय :भवन बनेर मात्र अस्पताल चल्दैन”

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० करोड रुपैयाँभन्दा बढी लगानी गरेर दश शय्याको आधारभूत अस्पताल निर्माण हुनु आफैँमा सकारात्मक उपलब्धि हो ।

युग संवाददाता

लेखक तथा विश्लेषक

“सम्पादकीय : छोरीको भविष्यमा सरकारको खेलवाड”

छोरीको भविष्य सुरक्षित गर्ने आकर्षक नारासहित कर्णाली प्रदेश सरकारले तामझामका साथ सुरु गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम सात वर्ष नपुग्दै अलपत्र परेको छ ।

डिजिटल संस्करण

युग आह्वान राष्ट्रिय दैनिक - आजको पूर्ण ई-पेपर

कर्णाली प्रदेश तथा देशभरका ताजा खोजमूलक समाचारहरू, सम्पादकीय विचार र राष्ट्रिय सन्दर्भहरू मुद्रित पत्रिकाकै स्वरूपमा कम्प्युटर वा मोबाइलमा सजिलै पल्टाएर पढ्नुहोस्।