२०८२ बैशाख १० गते
×

Now Playing

अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समितिको अध्यक्षमा मनसिंह शाही


अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समितिको अध्यक्षमा मनसिंह शाही चयन भएका छन् । अखिल(क्रान्तिकारी)कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत उनी चयन भएका हुन् ।

जसमा उपाध्यक्ष हिक्मत बहादुर शाही, आचार्य धुर्ब शर्मा, अजय बिष्ट, टिकाराम विश्वकर्मा, प्रकाश बि.क, प्रमुख सचिवमा नारायण के.सि, विष्णु भण्डारी, पदम शाही, सुक्राज रावल कोषाध्यक्षमा भुवन गौतम रहेका छन् । यस्तै सदस्यमा जयकृष्ण जैसी र गणेश अधिकारी रहेको समितिले जनाएको छ ।