कविता : शान्ती सन्देश

पृथ्वीवहादुर सिह
हमाज पहिलो किन ग¥यौ मजा ।
त्यसैले गाजामा पायौ तिमिले सजा ।।
यो धरा सवै मनुको साझा हो ।
वस्नखाना मानव अधीकार हो ।
ए सरियाका अधिकारी हो ।
कुशका पथलम्वी अन्धहरु हो ।
आफ्नो मात्र अस्तित्व धरामा नखोज ।
भौतिक उन्नतीले मानव सखाप नखोज ।
ड्रोन मिसाईल हमलाले अनाथ मारिए ।
उपचारमा रहेका वालवालिका गर्भवती मारिए ।
ए क्रुश ,शरियाको अस्तित्व मात्र नखोज ,
धर्मजातका नाममा वस्ती उजाड भो शोच ।।
धनवुद्धी अहं देखाएर धरा ध्वस्त नगर ।
मानव विकाश को हतियारको युग वन्द गर ।।
ए इजराइली हमाज रुपी दानवहरु हो ।
शान्ती सन्देश वुद्धरुप ग्रहन गर हो ।।





