२०८१ फाल्गुन २९
×

Now Playing

बाफिकोट गाउँपालिका स्थरिय कृषि प्रदशनी मेला (फोटोहरु )

प्रचण्ड खत्री                                                        रुकुम पश्चिम,१४ पौष ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा कृषि प्रदशनी मेला सुरु भएको छ । एक कार्यक्रम बिच बाफिकोट गाउँपलिका अध्यक्ष जनककुमार बाठाले उत्घाटन गरेका छन ।

बाफिकोट गाउँपालिका १०”वटै वडाका कृषकको कृषि मेलामा सहभागी रहेको थियोे । जिल्ला कृषि बिकाश कार्यलयको आयोजनामा कृषि मेला आयोजना गरिएको हो ।

बाफिकोट गाउँपालिकाका १० वटै वडाका कृषकले उत्पादन गरेका कृषि बस्तुहरु प्रदशनिमा राखीएको छ । बाफिकोट गाउँपालिकाको छिनखेतमा कृषि प्रदशनी मेला सुरु गरिएको छ ।

बाफिकोट गाउँपालिका स्थरिय कृषि प्रदशनी मेला  (फोटोहरु )

कर्णाली नेतृत्वमा दुवैको दाबी

बाफिकोट गाउँपालिका स्थरिय कृषि प्रदशनी मेला  (फोटोहरु )

बुटवलका डिएसपी केसी निलम्बित

Leave a comment

Your email address will not be published. Required fields are marked *