हाडनाता करणी गरेका व्यक्ति २३ झण्डै २३ वर्षपछि पक्राउ


सुर्खेत । बर्दिया जिल्ला अदालतले २९ बैशाख २०५९ मा हाडनाता करणी मुद्दाका ३ बर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । बर्दिया बढैयाताल गाउँपालिका–१ जमुनी बस्ने कुलबहादुर सुनारलाई २२ बर्ष १० महिना १९ दिनपछि प्रहरीले पक्राउ गरेको हो ।

सुनारलाई बाँके कोहलपुर नगरपालिका–८ स्थित हवल्दारपुरबाट पक्राउ गरिएको बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तीमगरले बताए । उनका अनुसार आवश्यक कारबाहीको लागि सम्मानित बर्दिया जिल्ला अदालतमा पेश गरिएको छ ।

हाडनाता करणी गरेका व्यक्ति २३ झण्डै २३ वर्षपछि पक्राउ

सांसद दीपक बोहराको निधन

हाडनाता करणी गरेका व्यक्ति २३ झण्डै २३ वर्षपछि पक्राउ

तिला कर्णाली क्याम्पसमा दोस्रो पटक सिंह विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *