देश कंगाल पार्नेहरुलाइ नै पटक पटक मत दोहर्याउनु चिन्ताजनक  : लिङ्गदेल

राप्रपा सल्यानले कर्णालीका कुरा सुन्न र आफ्ना कुरा सुनाउन सल्लिवजारमा राप्रपाका शिर्ष नेताहरुले सभालाई सम्वोधन गरेका छन् ।

सल्यान पश्चिम सल्लीबजार सल्यानमा आयोजित आम सभालाई राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्व उप प्रधानमन्त्री राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, केन्द्रीय प्रबक्ता माननिय ज्ञानेन्द्र शाहि ,कुन्ता शाही लगाएतका नेताअरुले सम्वोधन गरेका थिए ।

राप्रपाको प्रदेश खारेजीसँगै देशमा कार्यकारी प्रधानमन्त्री र अभिभावकिय राजा आवश्यक भैसकेको कुरा नेताहरूको भनाइ रहेको थियोे ।त्यसै गरि पार्टी प्रवक्ता शाहीले सभा उपस्थिति नागरिकलाई अब मत परिवर्तन गर्ने समेत आग्रह गरे । सल्यान जिल्लामा करिव करिव ३५ वर्ष एमाले,कांग्रेस र माओवादीलाई चुनाव जिताएर जनताले पठाए तर एउटा् गतिलो स्कुल,अस्पताल सडक नभेटिएको राप्रपा नेताहरुको भनाइ रहेको थियोे ।

राप्रपाको सभामा सोचे भन्दा उल्लेख्य मानिस सहभागी भए भने कांग्रेस,माओवादी र एमालेबाट राप्रपा प्रवेश गर्नेको घुइँचो लागेको थियोे । पार्टी अध्यक्ष लिङ्गलेल र प्रवक्ता शाहिले खादा माला लगाएर स्वागत गरेका थिए । नेपालका मुख्य दलहरुले आफ्नो स्वार्थ वाहेक देशहितमा काम नगरेको उनिहरुको भनाइ रहेको थियोे । अहिलेको मुख्य दुई ठुला पार्टीको गठबन्धन सरकारले त झन देशमा मंहगी भ्रष्टाचारि,कालोवजारि वढाउने र ढाकछोप गर्ने काम गरेको समेत जनाए । राप्रपा सल्यानद्वारा आयोजित आम सभाको स्वागत मन्तव्य क्षेत्रिय अध्यक्ष शिव वहादुर वलिले गरेका थियो भने जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिव नारायण कुमार शर्माले गरेका थिए ।

सल्यान पश्चिम सल्लीबजार सल्यानमा आयोजित आम सभालाई राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्व उप प्रधानमन्त्री राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र , केन्द्रीय प्रबक्ता माननिय ज्ञानेन्द्र शाहि ,कुन्ता शाही लगाएतका नेताअरुले सम्वोधन गरेका थिए । राप्रपाको प्रदेश खारेजीसँगै देशमा कार्यकारी प्रधानमन्त्री र अभिभावकिय राजा आवश्यक भैसकेको कुरा नेताहरूको भनाइ रहेको थियोे । त्यसै गरि पार्टी प्रवक्ता शाहीले सभा उपस्थिति नागरिकलाई अब मत परिवर्तन गर्ने समेत आग्रह गरे ।

सल्यान जिल्लामा करिव करिव ३५ वर्ष एमाले,कांग्रेस र माओवादीलाई चुनाव जिताएर जनताले पठाए तर एउटा गतिलो स्कुल, अस्पताल सडक नभेटिएको राप्रपा नेताहरुको भनाइ रहेको थियोे ।

राप्रपाको सभामा सोचे भन्दा उल्लेख्य मानिस सहभागी भए भने कांग्रेस,माओवादी र एमालेबाट राप्रपा प्रवेश गर्नेको घुइँचो लागेको थियोे । पार्टी अध्यक्ष लिङ्गलेल र प्रवक्ता शाहिले खादा माला लगाएर स्वागत गरेका थिए । नेपालका मुख्य दलहरुले आफ्नो स्वार्थ वाहेक देशहितमा काम नगरेको उनिहरुको भनाइ रहेको थियोे ।

अहिलेको मुख्य दुई ठुला पार्टीको गठबन्धन सरकारले त झन देशमा मंहगी भ्रष्टाचारि,कालोवजारि वढाउने र ढाकछोप गर्ने काम गरेको समेत जनाए । राप्रपा सल्यानद्वारा आयोजित आम सभाको स्वागत मन्तव्य क्षेत्रिय अध्यक्ष शिव वहादुर वलिले गरेका थियो भने जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिव नारायण कुमार शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया