मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका प्रसाईंलाई प्रहरीले मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
यसअघि प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडियो कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए ।
युग संवाददाता । काठमाडौं । ४ मंसिर २०८१, मंगलवार १७:३७