२०८१ फाल्गुन २९
×

Now Playing

माग सम्बोधन भएपछि बजेटमा समर्थन

सुर्खेत, २७ असार ।

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो मागहरु सरकारले सम्बोधन गरेपछि बजेटमा समर्थन गरेको जनाएको छ । काँग्रेसले राखेका माग अनुसार नै सरकारले बजेट संशोधन गरेको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको डल्लो बजेटलाई प्रत्येक निर्वाचन क्षेत्र कार्यक्रममा राखेको, स्पष्ट योजना सहितमन्त्रालयगत रुपमा बजेट ल्याउन बाध्य भएको बताए ।

‘सरकारले वित्तीय हस्तान्तरण, समानिकरण, शसर्त, विशेष र समपुरक अनुदानवाट सञ्चालन हुने योजनाहरुलाई स्पष्ट पा¥यो’ शाहीले भने, ‘हाम्रो माग अनुसार नै बजेटलाई संशोधन भएपछि सरकारलाई समर्थन गरौँ ।’

माग सम्बोधन भएपछि बजेटमा समर्थन

YUGAAWHAN NATIONAL DAILY (2077-03-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *