दिनेश कुमार बुढा
सुर्खेत : वीरेन्द्रनगर ११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगँगा माध्यामिक विद्यालय ग्रागे्रतालमा तीन बर्षे वनस्पति विज्ञान दुई बर्ष याता निरन्तर सञ्चालनमा आएको छ ।
आइएसए अवाड् प्राप्त विद्यालय भएकाले पनि उक्त विद्यालय हाता भित्र विभिन्न किसिमको भौक्तिक सामग्री, विद्यार्थीलाई खेलको लागि खेल मैदान, तथा प्रयोगात्मकको लागि पनि उचित वातावरणको व्यावस्थापन गरिएको छ ।
आफ्नै विद्यालय हाता भित्र उचित रुपको वातारणमा पुर्ण रुपमा प्रयोगात्मक तरिकाले प्राविधिक विषय अध्ययन हुदैँ आएको त्यस विद्यायलका प्रध्याध्यापक नेत्रमणी चालिसेले बताएका छन् । साथै प्रयोगात्मको लागि ल्याव सेवा, विभिन्न खालका तरकरिका टनेल, दक्ष जनशक्ति र पुर्वकालिन शिक्षकहरुबाट अध्ययापन हुदैँ आएको छ ।
तस्बिर : रिम विश्वकर्मा
युग संवाददाता । । २७ माघ २०७६, सोमबार १५:४८