सुर्खेत,४ फागुन ।
माओवादी केन्द्रका सदस्य टेक बहादुर कठायतले जनयुद् दिवसकाे अवसरमा पार्टि परित्याग गरेका हुन् । सुर्खेतकाे बराहताल गाउँपालिका वडा नं ४ निवासि कठायतले २०५५ सालदेखि माओवादी पार्टिकाे सदस्यता लिएका थिए । उनि बराहताल गाउँकमिटि, गाउँ कमिटि सदस्य पदमा बसि काम गर्दै अाएका थिए ।
अहिले नेपाली समाजमा राजनैतिक दलप्रति जनताकाे वितृष्ण बढदै जादाँ उनले पार्टि परित्याग गरेकाे बताए । पार्टि सदस्यता परित्याग गरि घाेषणा गरेकाे जानकारि बराहताल गाउ कमिटी सुर्खेतलाइ बुझाएको छ ।
युग संवाददाता । । ४ फाल्गुन २०७९, बिहीबार २०:२५