कथाः अवैध सन्तान

समय भन्दा बलवान् आखिर कोही रहेनछ । जवानी त कर्कलाको पात माथि अडिएको पानी जस्तै रहेछ…