प्रदेश र स्थानीय सरकारले शिक्षामा लगानी बढाउनुपर्छ: प्रदेश अध्यक्ष गाैतम
मोहन सर नमस्कार । सर्वप्रथम तपाइँ नेपाल राष्ट्रिय शिक्षक संगठनको कर्णाली प्रदेशको अध्यक्ष हुनुभयो त्यो पनि सर्वसहमतिमा । यो सन्दर्भमा हार्दिक बधाइ छ । यो अवसरमा तपाइँ कसलाई के भन्न चाहानुहुन्छ ? धन्यावाद । यो मेरो लागि एक अवसर र चुनौति दुबै हो । नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षकहरुको एक पेशागत संगठन हो । यसले […]