स्थानीय महत्व बुझ्दैनन्, संरक्षणमा छैन सरकारी ध्यान
कर्णालीको मात्र नभई समर्ग देशकै धार्मिक एवंम पुरातात्विक महत्वका हिसावले महत्वपूर्ण जिल्ला हो दैलेख । दैलेख विभिन्न भाषाभाषी, जातजाती र धर्मको संगमस्थलका रुपमा रहेको जिल्लासमेत हो । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (संशोधनसहित) ले ‘पुरातात्विक वस्तु’ भन्नाले प्राग ऐतिहासिक कालमा मानिसले निर्माण गरी उपभोग गरेको वस्तु वा कुनै पनि देशको इतिहास बोध गराउने हस्तलिखित वंशावली, […]