भेरी–बबईले चुम्यो ६५.८ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले ६५.८ प्रतिशत भौतिक प्रगति गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म आयोजनाले वार्षिक लक्ष्यको ९६ प्रतिशत प्रगति हासिल गरी समष्टिगत वार्षिक प्रगति ६५.८ प्रतिशत पुगेको हो । यस वर्ष आयोजना कार्यान्वयनका लागि विनियोजन भएको कुल एक करोड ५६ लाख बजेट मध्ये असार मसान्तसम्म एक […]