दुई हजार मेगावाट विद्युत बोक्न सक्ने कर्णाली करिडोरको निर्माण सुरु
कर्णाली प्रदेशका कर्णाली नदीबाट उत्पादित झण्डै दुई हजार बढी मेगावाट विजुली बोक्न सक्ने क्षमताको कर्णाली करिडोर प्रशारण आयोजनाको शिलान्यास भएको छ । शुक्रबार कर्णाली करिडोर चार सय केभी (फुकोट–बेतन–दोधारा) डबल सर्किट प्रसारण लाइन निर्माणको शिलान्यास ऊर्जा जलस्रोत तथा सिँचाइ विकास मन्त्री शक्तिबहादुर बस्नेतले कैलालीको सुख्खडमा गरेका हुन् । एक सय २५ किलोमिटर लामो रहने आयोजना […]