२०८१ चैत्र २
×

Now Playing

व्यक्तिका झोला भरिए, बास्तविक किसान पहुँचमै पुगेनन्

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक बर्ष २०७४÷०७५ मा कृषि अनुदान वितरण ग¥यो । सरकारको उक्त अनुदानमार्फत कृषि तथा पशुपालनमा व्यवसायिक उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उद्देश्य थियो । तर, मन्त्रालयले भने बास्तविक किसानलाई नभई व्यक्तिगत फर्म तथा कम्पनीलाई पहँुचका आधारमा अनुदान वितरण ग¥यो । मन्त्रालयले आर्थिक बर्ष २०७४÷०७५ मा विभिन्न नौ […]

डीपीआरमै अल्झियो सुर्खेत मेडिकल कलेज

संघीय सरकारले आफ्नो नीति, कार्यक्रम तथा बजेटमा निरन्तर समावेश गर्ने आयोजना हो सुर्खेत मेडिकल कलेज स्थापनाको योजना । हालै संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा समेत यो आयोजना पुनः दोहोरिएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७३÷०७४ को बजेट बक्तव्यको बुँदा नं. २२४ मा सबै नागरिकलाई शिक्षा र स्वास्थ्यको पहँुचमा पु¥याउन एक प्रदेश […]

उत्पादन र उत्पादकत्व बढाउने आयोजना प्राथमिकतामा

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका हुन् । प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा प्रदेशको […]

विपन्नताको कहरमा कर्णालीका बालबालिका

काठमाडौंका एक व्यक्तिले २८ जना बालबालिकालाई सोमवार वीरेन्द्रनगर ल्याई पु¥याए । ती व्यक्तिसहित सबै बालबालिकालाई प्रहरीले वीरेन्द्रनगरस्थित तिनकुने चोकमा फेला पा¥यो । मध्यरातमा एकै पटक यति ठुलो संख्यामा बालबालिका लैजादै गरेको देखेपछि ति व्यक्ति प्रहरीको निगरानीमा परे । प्रहरीले नाम्गले छिरिङलाई नियन्त्रणमा लियो । प्रहरीले बालबालिकालाई समेत आफ्नो संरक्षणमा लियो । बालबालिकालाई लिएर जाँदै गरेका […]

राउटे समुदाय मानव अस्तित्वबाटै हराउने खतरामा

नेपालमा लोपोन्मुख फिरन्ते जातीका रुपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ला वर्षहरुमा तीव्र गतिमा घट्न थालेको पाईएको छ । राष्ट्रिय मानवअधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको मानव अधिकार अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन–२०८१ ले राउटेको जनसंख्या प्रत्येक बर्ष घट्दै गएको देखाएको छ । आयोगले पछिल्लो ६ वर्षको अवधिमा राउटे समुदायमा गरेको तुलनात्मक अध्ययनमा जन्मदर भन्दा मृत्युदरको संख्या बढी […]

बड्डिचौरका स्थानीयको अवरोधले रोकियो विस्तारको काम

प्रदेश राजधानी वीरेन्द्रनगरका नागरिक केही महिना यता अनियमित बिजुलीका कारण हैरानी व्यहोर्न बाध्य छन् । छिनमै आउने र छिनमै जाने तथा बत्ती आएपनि भोल्टेज कम हुने समस्याले बैशाख–जेठको प्रचण्ड गर्मीको समयमा यहाँका नागरिक वर्षेनि भोल्टेजबाट आजित बनिरहेका छन् । तीन दशक पुरानो प्रशारण लाईनबाट वीरेन्द्रनगरमा प्रवाह हुने विद्युत र उपभोक्ताको संख्याबीच तालमेल नमिल्दा विशेष गरी […]

बजेटमा निरन्तर समावेश हुने, अधिकांश योजनाको प्रगति भने शुन्य

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संसदमा पेस गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ४० खर्ब ६६ करोड विनियोजन गरिएको छ । यस्तै, पुँजीगततर्फ ३ खर्ब […]

जहिल्यै उपेक्षामा बालबालिकाको सवाल

भनिन्छ बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिकाको सर्वाङ्गिण दीर्घ जीवन र विकासको लागि यथासम्भव बढी भन्दा बढी प्रयास गर्नुपर्ने दायित्व राज्यलाई हुने बालअधिकार सम्बन्धी महासन्धि, १९८२ (सीआरसी) मा उल्लेख छ । बाल अधिकार महासन्धिले बाल बचावट, बाल विकास, बाल संरक्षण र बाल सहभागितालाई अधिकारका रुपमा व्याख्या गरेको छ । तर, महासन्धिले व्याख्या गरे अनुरुप कर्णाली […]

सार्वजनिक वित्त व्यवस्थापनमा कसरी काम गर्दै छ कर्णाली सरकार ?

कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय सरकारको काम कारवाही चुस्त, दुरुस्त तथा प्रभावकारी बनाउन २२ वटा कानूनी मस्यौदा निर्माण तथा अद्यावधिक गरेको छ । प्रदेश स्थपना भएको सात बर्षको अबधिमा प्रदेश तथा स्थानीय सरकारका ३० वटा क्षमता विकास योजना निर्माण भई बार्षिक नीति तथा कार्यक्रममार्फत कार्यान्वयनमा आएको प्रदेश सरकारले जनाएको छ । त्यस्तै, १० वटा […]

विपद्को पूर्व तयारीमा संधै खेलाँची

१७ कात्तिकको मध्यरात जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको घातक कम्पनमा परी एक सय ५४ जनाले ज्यान गुमाए । उक्त भूकम्प गएको ६ महिना बित्दासमेत प्रभावित नागरिकहरू अस्थायी आवासको बासमा छन् । प्रभावित क्षेत्रमा उद्दार र राहतलाई उच्च प्राथमिकता दिएका संघ तथा प्रदेश सरकारले नागरिकको पुनसर््थापनामा ध्यान नदिँदा जाजरकोट र रुकुम पश्चिममा हजारौँ नागरिक […]

सल्यान र रुकुम पश्चिममा किन बढ्दै छ मानव हत्याको श्रृंखला ?

घटना–१ १ माघ २०७९ मा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ८ वर्षीय भिजन घर्तीको हत्या भयो । ‘आफूलाई देउता चढेको भन्दै’ स्थानीय २८ वर्षीय डम्बरबहादुर पुरीले घर नजिकै रहेको मन्दिरमा लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्योे । जिल्ला अदालत सल्यानले २१ चैत २०७९ मा आरोपि पुरीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । पुरी […]

कर्णाली कोरिडोर बाह्रै महिना सञ्चालन जाजरकोट भूकम्पको पुनर्निर्माण प्राथमिकता

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कालिकोटको खुलालुदेखि हुम्लाको हिल्सा जोड्ने कर्णाली करिडोर बाह्रै महिना सञ्चालनमा ल्याउने भएको छ । सरकारले कर्णालीको सडक पूर्वाधार विकासमा गेमचेन्जर मानिएको […]

जर्जर छन् बालुवाटारको विपन्न बस्ती

झट्ट सुन्दा ‘बालुवाटार’ संघीय राजधानी काठमाडौं सम्झन्छन् आम नागरिक । देशकै मुकाम शहरमा अवस्थित बालुवाटारप्रतिको बुझाई र कर्णाली प्रदेशको राजधानी सुर्खेतको बालुवाटारको कथा भने फरक छ । वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिटको झुप्रा खोला किनारमा २७ घरपरिवार बस्ने बालुवाटार नामक सुकुम्बासी बस्ती दशकौंदेखि सुरक्षित आवास र जीवनयापनको खोजीमा भौतारिरहेको छ । सुरक्षित बाच्न पाउने अधिकार प्रत्याभुतिमा राज्यले […]