सुर्खेतमा डिजेल र पेट्रोल भण्डारण क्षमता शून्य भएकै कारण आयात भएकै पेट्रोलियम पदार्थ सोझै पेट्रोलपम्पहरुमा पु¥याउने…
कथाः हजारे साँहु
भारतको रोजगारीले बचत हुन नसकेपछि उनका श्रीमान् अन्यन्त्र देश लागे । कतार पुग्नलाई उनले दुई लाख…
परामर्शले फेरियो नन्दकलीको जीवन
वीरेन्द्रनगर नगरपालिकाले हालसम्ममा कुल एक हजार एक सय ८३ वटा अपाङ्ग सम्बन्धि परिचय पत्र वितरण गरिसकेको…
१५ हजार लाभग्राहीलाई अस्थायी आवास अनुदान
जाजरकोटका चार वटा पालिकाले अझै अस्थायी आवास अनुदान वितरण शुरु गरेका छैनन् ।
कर्णालीमा फलफूल खेती बढ्यो, धान–मकै घट्यो
१० वर्षको अवधिमा सुर्खेत जिल्लामा मात्र गहुँले ढाकेको क्षेत्रफल तीन हजार तीन सय १७ हेक्टरले घटेको छ । फलफूल तर्फ भने सुर्खेतमा केरा खेती ९८ हेक्टर क्षेत्रफलले बढेको देखिन्छ ।
२०६८ मा नेपालमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । अहिले यो क्षेत्र…
५ महिनामा ५ प्रतिशत पनि पूँजिगत खर्च भएन
कुल बजेटमा भने ९ प्रतिशत बजेट खर्च
मंसिर मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले कुल चार दशमलव ९४ प्रतिशत मात्र पूँजिगत बजेट खर्च गरेको प्रदेश…
नागरिक त्रिपालमा, अस्थायी आवास अनुदान भने पालिकामै थुप्रियो
१० हजार सात सय ३४ लाभग्राहीले मात्र अस्थायी आवास अनुदानको पहिलो किस्ता पाएका छन् । अझै…
गाईगोरु हराउँदै, किसान मलको खोजीमा
२०६८ यता सुर्खेतमा मात्रै ४३ हजार दुई सय ८९ वटा गाईगोरुको संख्या घटेको छ ।
नेपालमा १० वर्षको अवधिमा १८ लाख गाईगोरु हराएका छन् । कृषि औजारका रुपमा ट्याक्टरको प्रयोग बढ्न…
महशुल भुक्तानी नभए सडक बत्तीको लाइन काटिने
नयाँ मिटर तत्काल जडान नभए सडक बत्ती हटाउने नेपाल विद्युत प्राधिकरणको योजना ।
नगरपालिका भित्र विना मिटर प्रयोगमा रहेक सडक बत्तीको हालसम्मको महशुल चार करोड १४ लाख ४९ हजार…
सुर्खेतमा धान उत्पादन ९ प्रतिशतले वृद्धि
वेमौषमी वर्षातले क्षति नगर्नु, सिचाईंको सुविधा बढ्नु, उन्नत जातका बीउँको प्रयोग तथा रोग किराको प्रकोपमा कमीका…