पेट्रोलियम भण्डारण योजना अनिश्चित

सुर्खेतमा डिजेल र पेट्रोल भण्डारण क्षमता शून्य भएकै कारण आयात भएकै पेट्रोलियम पदार्थ सोझै पेट्रोलपम्पहरुमा पु¥याउने व्यवस्था छ । हाल भण्डारण हुने गरेको हवाई इन्धन र मट्टितेलले सामान्यतया एक हप्तासम्ममा खपत भईसक्छ ।

कथाः हजारे साँहु

भारतको रोजगारीले बचत हुन नसकेपछि उनका श्रीमान् अन्यन्त्र देश लागे । कतार पुग्नलाई उनले दुई लाख रुपैयाँ जति खर्च गरे । बाँकी ५० हजारको गोलुसँग अहिले पनि हिसाव नै छैन ।

परामर्शले फेरियो नन्दकलीको जीवन

वीरेन्द्रनगर नगरपालिकाले हालसम्ममा कुल एक हजार एक सय ८३ वटा अपाङ्ग सम्बन्धि परिचय पत्र वितरण गरिसकेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले दुई सय २४ वटा परिचय पत्र वितरण गरेको थियो ।

कर्णालीमा फलफूल खेती बढ्यो, धान–मकै घट्यो

२०६८ मा नेपालमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । अहिले यो क्षेत्र घटेर १२ लाख १६ हजार चार सय हेक्टरमा सिमित भएको छ ।

५ महिनामा ५ प्रतिशत पनि पूँजिगत खर्च भएन

मंसिर मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले कुल चार दशमलव ९४ प्रतिशत मात्र पूँजिगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतले जनाएको छ ।

नागरिक त्रिपालमा, अस्थायी आवास अनुदान भने पालिकामै थुप्रियो

१० हजार सात सय ३४ लाभग्राहीले मात्र अस्थायी आवास अनुदानको पहिलो किस्ता पाएका छन् । अझै ४९ हजार ६ सय तीन लाभग्राही परिवाले आवास निर्माणको रकम प्राप्त गर्न बाँकी नै छ ।

गाईगोरु हराउँदै, किसान मलको खोजीमा

नेपालमा १० वर्षको अवधिमा १८ लाख गाईगोरु हराएका छन् । कृषि औजारका रुपमा ट्याक्टरको प्रयोग बढ्न थालेपछि अहिले किसानहरु गाईगोरु पालन तर्फ अग्रसर छैनन् ।

महशुल भुक्तानी नभए सडक बत्तीको लाइन काटिने

नगरपालिका भित्र विना मिटर प्रयोगमा रहेक सडक बत्तीको हालसम्मको महशुल चार करोड १४ लाख ४९ हजार एक सय ५९ रुपैयाँ पुगेको हो ।

सुर्खेतमा  धान उत्पादन ९ प्रतिशतले वृद्धि

वेमौषमी वर्षातले क्षति नगर्नु, सिचाईंको सुविधा बढ्नु, उन्नत जातका बीउँको प्रयोग तथा रोग किराको प्रकोपमा कमीका कारण उत्पादनमा वृद्धि

एम्बुलेन्सको १०२ नम्वर अवरुद्द, सरोकारवाला वेखवर

सोमवार राती वीरेन्द्रनगर–१० निवासी हिमानी चौधरी (नाम परिवर्तन) विरामी परिन् । एक्कासी छट्पटाउने, प्रेसर बढ्यो भन्न थालेपछि उनका परिवारहरु पनि आत्तिए । चिनेजानेका अटो व्यवसायीलाई फोन पनि लगाइयो । रातीको समय भएकाले अटो व्यवसायहरुको पनि फोन उठेन । परिवारलाई एउटै चिन्ता थियो, रक्तचाप बढ्दा यसले शरिरका अन्य अंगलाई समेत असर गर्न सक्छ । त्यसपछि बजारबाट नै […]

भूकम्प प्रभावितलाई राहत रकम बैंक खातामा पठाउन शुरु

हालसम्ममा कुल ५४ करोड ८१ लाख २५ हजार रुपैयाँ स्थानीय तहका खातामा गईसकेको प्राधिकरणका सूचना अधिकारी खड्काले जानकारी थिए ।