२०८२ बैशाख १० गते
×

Now Playing

-->

सनातन धार्मिक व्यक्ति हुन बालकृष्ण

बुबा सनद प्रसाद प्याकुरेल आमा हिरादेवी प्याकुरेलका ६ भाई मध्ये बालकृष्ण प्याकुरेल साइलो छोराको रुपमा वि.स. २०१२ साल श्रावण १५
-->

दुना, टपरीबाट व्यवसायिक बन्दै नन्दा

वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएपछि नन्दा घर्ती मगर निकै खुशी छिन् । गुर्भाकोट नगरपालिका–१४, सुर्खेतकी नन्दा
-->

मौरीपालनमा रमाउँदै गोमा, कर्णालीमा विशेषज्ञको अभाव

कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्गे कमाउन सकिन्छ भन्ने उदाहरण सुर्खेत वीरेन्द्रनगर नगरपालिका–८ बौद्धचोक खजुराका गोमा कुमारी खड्का(वली) मौरी
-->

आँखा मिच्दै बराहताल

मस्त निन्द्रामा थिए । तल्लो तलादेखि ढोकाको चर फोर्दै आवाज कानमा आएर ठोक्कियो । रोटेपिङ्ग आकाशदेखी भुई तिर झर्दा जसरी
-->

रतन सुनारको सफल उद्योगी बन्ने सपना

वैशाख २०–२३ गतेसम्म वीरेन्द्रनगरमा औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता भयो । जस प्रतियोगितामा धेरै उद्यमीले आफुले बनाएका सामान प्रदर्शनीमा ल्याएका थिए
-->

अचार बनाउन सिपालु छिन् सोनु

थोरै जग्गामा अल्फा पिकल हाउस जसको सानै परिवार । वीरेन्द्रनगर नगरपालिका–१० की सोनु बराईली सानै उमेरदेखि नै अचार बनाउँने गर्थिन्
-->

सादा जीवन प्रजातन्त्र सेनानी हुन गोविन्द मल्ल

वुवा मोतिलाल मल्ल मुवा वालकुमारी तिन आमा मध्ये माइलीवाटका ६ भाई मध्ये काइलो छोराको रुपमा २००४ चैत्र १२ गते रामनवमीका
-->

कानको जुली बेचेर डल बनाउने सिप सिकेकी मनिशा

जाजरकोट भेरी नगरपालिका–९ की मनिशा वि.क. २०७१ सालमा काठमाडौं गएकी थिईन् । मनिशा जाजरकोटबाट काठमाडौंमा नेपाल विद्युत प्राधिकरणको परीक्षा दिन
-->

आरन पेसाबाटै फेरियो हर्कको जीवन

खरको छाप्रो, त्यही छाप्रोभित्र सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौं दिन बितिसके । अझै कति
-->

सवल शिक्षक हुन खगेन्द्रदेव भारती

बुवा छविलाल भारती आमा कालिका भारतीका ५ भाई २ बहिनी मध्ये सबैभन्दा जेठा खगेन्द्रदेव भारती वि.स. १९९८ बैशाख ८ गते
-->

विदेशबाट फर्किएर मौरीपालन

तीन बर्ष विदेशमा पसिना चुहाए । विदेशमा १२ घण्टा काम गर्नुपथ्र्यो । २० मिनेट नास्ता खाने समय छुट्याईएको थियो ।
-->

सरकारी जागिर छोडेर कृषिमा रमाउँदै डिल्लीप्रसादको जोडी

वीरेन्द्रनगर नगरपालिका–१० का डिल्लीप्रसाद सापकोटा जब उमेर बढ्दै गर्दा सबै कुरा आफुले थाहा पाउने भए । उनलाई लाग्ने गथ्र्यो कृषि
-->

हस्तकलाबाट मासिक १६ हजारसम्म आम्दानी

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९, पातलगंगाका थारु समुदायका महिलाहरुले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । सीपमूलक कार्यमा थारू समुदायका महिलाको आकर्षण