२०८१ चैत्र १
×

Now Playing

कृषिमा प्रचुर सम्भावना, मेहनतको खाँचो

बैशाख १४ गते बिहानको करिब पौने ८ बजिसकेको थियो । सुर्खेतका क्रियाशिल पत्रकार तथा कृषि क्षेत्रमा कार्यरत कर्मचारीहरु कृषि विकास निर्देशनालय सुर्खेतको प्रांगढमा जम्मा हुनेक्रम जारी थियो । उपलब्ध व्यक्तिहरु खाजा खाँदै थिए । खाजापछि निर्देशनालयले गरिरहेका काम तथा गतिविधिको अवस्था बुझ्न हामी पूर्वी सुर्खेततिर हुइँकियौ । केही समयको यात्रापछि भेरीगंगा नगरपालिका–१० छिन्चुमा रहेको दुई […]

उर्थुमा रैथाने बिउँ मेला प्रदर्शनी

‘कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौ’ भन्ने मूलनाराका साथ आयोजित रैथाने स्थानीय बिउँ प्रदर्शनी मेला तथा बिउँ ऐँचोपैँचो कार्यक्रममा निकै रौनकता थियो । महिला कृषकहरुले उत्कृष्ट कृषि बिउँविजन प्रदर्शनी गरे । जुम्लाको पातारासी गाउँपालिका–६ मा रहेको पातारासी युवा सञ्झाल,हातेमालो बहुउद्देश्यीय सहकारी संस्था जुम्ला र लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्था पातारासी उर्थुले वडा नम्बरको […]

कर्णालीमा ‘बाली र पशुपन्छी विशेष कार्यक्रम’ सुरु

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षदेखि ‘बाली र पशुपन्छी विशेष उत्पादन क्षेत्र कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । चालु आवमा १० करोड बजेट विनियनेजन भएसँगै विभिन्न उत्पादनलाई भौगोलिक विभाजनका आधारमा विशेष उत्पादन क्षेत्र तोकेर प्रदेशका दशवटा जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । प्राविधिक दृष्टिकोणले उपयुक्त सम्भावना देखिएका बाली तथा पशुपन्छीको उत्पादनका क्षेत्रहरूलाई विशेष […]

बजार सुुनिश्चित नहुँदा कृषिमा लगानी जोखिम

सुर्खेतका स्थानीय तहले कृषिमा तत्कालिन र दिर्घकालिन योजना बनाई कार्यान्वयनमा ल्याउन ढिलाई गरेका छन् । जसका कारण कृषि तथा पशुजन्य उत्पादित वस्तुको बजारिकरणमा अनिश्चितता बढ्दै गएको छ भने कृषिमा लगानी समेत जोखिममा पर्न थालेको छ । तरकारीले बजार नपाएको भन्दै सुर्खेतका किसानले पटक पटक आवाज समेत उठाउँदै आएका छन् । भारतबाट ठूलो परिमाणमा तरकारी आयात […]

साना लक्षित नमुना कृषि अभ्यासबारे सरोकारवालासँग छलफल

खाद्य अधिकारको स्थानीकरण, पर्यावरणीय कृषि एंव साना लक्षित नमुना कृषि अभ्यासबारे सरोकारवालासँग छलफल भएको छ । राष्ट्रिय कृषक समुह महासंघ नेपाल र भिएसओ नेपालको सहकार्य एसिएचभिई परियोजना अन्तरगत राष्ट्रिय कृषक समुह महासंघ र फियान नेपालको आयोजनामा छलफल भएको हो । कृषि अभ्यासबारे सरोकारवालाको भुमिका विषयक प्रदेशस्तरिय संम्बाद कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषक समुह महासंघ नेपालका कर्णाली […]

हमासले खोसेको कृषि फार्म खोल्ने सपना

कृषि सिक्नकै लागि इजरायल डो¥याइएका प्रवेश हमासको निसाना बने। कृषिविज्ञ बनेर मनग्य लाभ लिने उनको सपना मात्रै होइन, उनी स्वयं इजरायलमा अस्ताए ।

नर्सरीबाट स्वरोजगार: वार्षिक १५ लाख आम्दानी

शाहीले कृषि जेटिए र आईएससी एजी समेत अध्ययन गरेका छन् । नर्सरी मार्फत शाहीले कालिकोट लगायत छिमेकी जिल्लाहरुमा पनि बिरुवाहरु बिक्रि बितरण गर्दै आएका छन् ।

कृषि तथ्यांक व्यवस्थापनमा कहिले ध्यान दिने ?

कर्णालीमा कृषि उपज उत्पादन तर्फ सकारात्मक सूचक देखा पर्न थालेका छन् । विशेषगरी जुम्लामा उत्पादन भएको स्याउको माग अहिले नेपालभरका सबै कृषि बजारहरुमा निर्यात हुन थालेको । उत्पादनका रुपमा जुम्लामा मात्र होइन कर्णालीका कालिकोट, हुम्ला, दैलेख लगायतका जिल्लामा समेत स्याउ उत्पादन भईरहेका छन् । तर क्षेत्रगत रुपमा हेर्दा जुम्लामा धेरै उत्पादन र निर्यातका लागि समेत […]

  • 1
  • 2