भूकम्प प्रभावित विद्यालयमा जडान गर्ने सोलारमा भ्रष्टाचार भएको भन्दै छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प प्रभावित जिल्लाका विद्यालयहरूमा जडान गर्ने भनिएको सोलारमा ५५ करोड ६० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै छानबिन थालेको छ । आयोग स्रोतका अनुसार शिक्षा मन्त्रालय अन्तर्गत पर्ने केन्द्रीय आयोजना कार्यान्वयन इकाईले निकालेको बोलपत्रमा नक्कली कम्पनी खडा गरी भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्षपछि विस्तृत छानबिन अघि बढाइएको हो । १० वर्षसम्म पनि भूकम्प […]