जुम्लाका प्रत्येक गाउँमा सरकारी अनुदानको नुन

जुम्लाको सिंजा गाउँपालिका–१ का जंगबहादुर रोकाया सरकारी अनुदानको नुन गाउँमै पाएपछि आश्चर्यमा परे । हरेक वर्ष पाँच पोका नुन किन्न न्यूनतम एक हजार रुपैयाँ खर्चेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता बेहोर्दै आएका उनले यो वर्ष पाँच पोका नुन घरमै पाउँदा दंग छन् । कोटाअनुसारको नुन नआउने र ढुवानी खर्च नहुँदा गाउँबस्तीमै लिएर बाँड्न सकिने अवस्था थिएन […]