२०८१ चैत्र ४
×

Now Playing

अन्तर्राष्ट्रिय उडान निरन्तरताका लागि निजी क्षेत्रको भूमिका आवश्यक

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यसको निरन्तरताका लागि निजी क्षेत्रले भूमिका खेल्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । नेपाल टुर एन्ड ट्राभल एशोसिएन नाट्टा लुम्बिनीको १५औं साधारण सभा तथा अधिवेशनमा बोल्ने वक्ताहरुले अन्तर्राष्ट्रिय उडान निरन्तर हुनुपर्ने धारणा राखे । लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान अब रोकिन नहुने उल्लेख गरे । त्यसका लागि आवश्यक […]

भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिवार तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । शनिवार एक सय ७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको छ भने […]