२०८१ चैत्र ३
×

Now Playing

अपाङ्गतामैत्री छैनन् सरकारी कार्यालय भवन

जिल्लास्थित कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएपछि सेवाग्राहीलाई सेवा लिनै सकस हुने गरेको छ । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिने समयमा अपाङ्गता भएका सेवाग्राहीको समस्याबारे ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सकस भएको हो । सिमकोट गाउँपालिका–५ का धनलाल कामी बैसाखीको भरमा हिँडडुल गर्ने गर्छन् । व्यक्तिगत काम होस् वा पारिवारिक, सरकारी […]

अपाङ्गता भएका व्यक्तिलाई अवरोध नै अवरोध

सडक, सार्वजनिक भवन, विद्यालय, सञ्चारलगायतका स्थान अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिलाई अवरोध सिर्जना भईरहेको छ । सार्वजनिक सेवा लिन, पढ्न एवम् न्यायको पहुँचमा पुग्न समेत अपाङ्गता भएका व्यक्तिलाई सकस नै छ ।

राजधानीकै सडकको डीपीआरमै थिएन अपाङ्गतामैत्री पूर्वाधार

वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपाङ्गतामैत्री छैन । डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाईन नभएपछि अन्तत ठेकेदारले पनि सम्झौता अनुसार नै काम गरे ।