आई.पि.भी खोप अभियान सम्वन्धि सरोकारवाला संग अभिमुखिकरण
आई.पि.भि खोप अभियान २०८१ सम्वन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मी र सरोकारवाला विच अभिमुखिकरण गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख संकेत विश्वकर्माले कार्यक्रमको उद्येश्य माथि प्रष्ट पारेका पादै दादुरा रुवेला खोप अभियानको प्रगति विवरण सहित चुनौती तथा समस्या र समाधानको विषयमा छलफल भएको छ । आई पि भि खोप अभियानको औचित्य […]