२०८१ चैत्र ३
×

Now Playing

महत्वपूर्ण आयोजना अलपत्र पार्ने ठेकेदारलाई ‘सबक’ सिकाईदै

कर्णाली कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास निर्देशनालयले पछिल्लो चरणमा रुग्ण तथा म्याद गएका आयोजना नबनाउने ठेकेदारमाथि कडाई गर्न थालेको छ । पछिल्लो चरणमा कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले निर्माणको जिम्मा लिए र काम नगर्ने निर्माण व्यवसायीलाई कडाई गर्न थालेको हो । केही समय अगाडी निर्माण व्यवसायीसमेत रहेका रामेछापबाट […]

३३ ठूला आयोजना अलपत्र

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् । सूचना अधिकारी प्रविण कार्कीका अनुसार जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र छन् । बहुवर्षीय […]