कर्णालीमा रकमान्तर बेथिति आर्थिक मामिलाबाटै अनुशासन उलंघन
बर्षेनी ऐन विपरित बजेट रकमान्तर गरेर खर्च गर्दै आएको कर्णाली सरकार संसदीय निगरानी र आर्थिक अनुशासन पालनामा चुकेको छ । त्यसैमा झन् कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय आफै आर्थिक अनुशासनमा छैन । यो मन्त्रालयले लगातार ५ वर्षयता ऐन विपरित बजेट रकमान्तर गरेको हो । कर्णाली सरकारले एउटा शीर्षकका लागि छुट्याइएको बजेट हरेक बर्ष […]