२०८१ चैत्र २
×

Now Playing

आठ पदका लागि ४५ जनाको उम्मेदवारी, पुरानासँगै नयाँ दल पनि चुनावी मैदानमा

यहीँ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । कर्णालीका आठ वटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ । यस पटकमा पुराना दलहरुसँगै स्थानीय तहको निर्वाचनमा पहिलो पटक टेष्टेट पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थपिएको छ । […]

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेबाट शाही र कांग्रेसबाट भण्डारीको उम्मेदवारी दर्ता

यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् । यहाँ नेकपा एमालेबाट जंगबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न एमालेको केन्द्रीय, प्रदेश र जिल्ला तहका […]