२८ लाखमा वडाले खरिद ग¥यो : एम्बुलेन्स
आफ्ना नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यसहित जुम्लाको पातारासी गाउँपालिका –५ ले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कुल २८ लाखमा एम्बुलेन्स खरीद गरेको वडाध्यक्ष दत्तवहादुर बुढाले बताए । उनका अनुसार, वडाको तर्फबाट १६ लाख ५० हजार, अध्यक्ष कोषबाट २ लाख ५० हजार, उपाध्यक्ष कोषबाट ४ लाख र गाउँपालिकाको तर्फबाट ५ लाख गरि कुल लागत २८ […]