२०८१ फाल्गुन २२
×

Now Playing

हिउँदमा पनि कर्णालीको कटान रोकिएन

वर्षायाममा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनीधि गुहार्न थालेका छन् । कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र टीकापुर उद्यानको […]

कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो । दश वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य वस्तु […]

कर्णालीले लुम्बिनीलाई हरायो, प्लेअफ सम्भावना बलियो

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । प्लेअफबाट बाहिरिसकेको लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग पाँच रनले पराजित भएको हो । जीतसँगै कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ । कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका तोम मुर्सले सर्वाधिक […]

सम्पादकीय : कर्णालीको क्षमता माथि प्रश्न नउठाइयोस्

खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुन लागेको छ । पहिलो पटक तय भएको प्रतियोगिता पूर्वाधारका कारण सञ्चालन हुन नसकेपछि आगामी चैत २३ गतेबाट प्रतियोगिता सञ्चालन गर्ने गरी दोस्रो पटक मिति तय भएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवसर पाउनु कर्णालीका लागि आफैमा गौरवको विषय हो । राष्ट्रियस्तरका […]

कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन

कर्णाली प्रदेश सभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन छन् । अर्थ समिति गत वैशाखदेखि, विकास समिति साउनदेखि र लेखा समिति गत असोजदेखि सभापतिविहीन भएका हुन् । हालसम्म यी समितिका सभापति नहुँदा चारवटा विधेयकमा छलफल हुन […]

कर्णाली समृद्धिका लागि ५२ खर्ब लगानी लाग्ने प्रक्षेपण

कर्णाली प्रदेश योजना आयोगले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना २०८१/०८२–०८५/०८६ लाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल गरिरहेको छ । सुशासन, सामाजिक न्याय र आम समृद्धिको सोचका साथ निर्माण गर्न लागिएको दोस्रो पञ्चवर्षीय योजनाको लक्ष्य उत्पादनशिल र रोजगार मुलक अर्थतन्त्र निर्माण गरी सुशासन र सामाजिक न्यायमार्फत समाजवाद उन्मुख समुन्नत कर्णाली निर्माण रहेको छ । योजना आयोगले […]

बजेट कार्यान्वयनमा कर्णालीको पुरानैशैली, विकास बजेटभन्दा चालु खर्च झण्डै दोब्बरले बृद्धि

कर्णाली प्रदेश सरकारको पुँजिगत अर्थात विकास बजेट खर्चको गति अपेक्षितरुपमा अघि बढ्न सकेको छैन । प्रदेश सरकार स्थापना भएयता सरकारले अघि सारेका बजेट कार्यान्वयनको अवस्थालाई विश्लेषण गर्ने हो भने बर्षेनी निराशाजनक आँकडाहरु बाहिर आइरहेका छन् । यसमा सरकारको नेतृत्व गर्ने र बजेट कार्यान्वयन गर्ने कर्मचारी संयत्रले नीतिगत तथा संस्थागत सुधारमा ध्यान नदिदा यसको असर विकास […]

विश्व बैंकको सहयोगमा कर्णालीका चार स्थानीय तहको ग्रामीण सडक स्तरन्नति हुँदै

विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहको ग्रामिण सडक स्तरन्नति हुने भएको छ । विश्व बैंकको सहयोगमा कर्णाली प्रदेशका चार स्थानीय तहका सडकहरुको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ बन्ने भएका हुन् । विश्व बैंकको सहयोगमा कर्णालीका दैलेको डुङ्गेश्वर गाउँपालिका, हुम्लाको अदानचुली गाउँपालिका, डोल्पाको छार्का ताङसोङ गाउँपालिका र कालीकोटको महावै गाउँपालिकाको मुकाम जोड्ने […]

सम्पादकीय : चीन भ्रमणमा कर्णालीलाई प्राथमिकतामा राख !

प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तरी छिमेकी देश चीनको औपचारिक भ्रमण यसै महिना हुँदैछ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा समर्ग देशका लागि हित हुने खालका सम्झौता हुने अपेक्षा गरिएको छ । त्यसमा पनि कर्णालीका केहीँ महत्वपूर्ण परियोजना विकासको जिम्मा उत्तरी मित्रराष्ट्र चीनलाई दिने अपेक्षा गरिएको छ । कर्णालीको यो नयाँ अपेक्षा भने होइन । यसअघि प्रधानमन्त्री […]

कर्णालीलाई विकासको मुलधारमा ल्याउने अवसर

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी १७ मंसिरमा चीनको भ्रमण तय भएको छ । १७ देखि २० मंसिरसम्म प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङमा रहनेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेको समयमा प्रधानमन्त्री ओलीलाई चिनियाँ विदेशमन्त्री वाङ यीले चीन भ्रमणको औपचारिक निम्तो दिएका थिए । विशेष गरी प्रधानमन्त्री ओलीको […]

विकासको लय नभेटेको कर्णाली, ६ बर्षको आन्तरिक आम्दानी जम्मा एक प्रतिशत

संघीयता कार्यान्वयनको ६ बर्ष पूरा भइसक्दा पनि कर्णाली प्रदेश आन्तरिक आम्दानी बढाउन कमजोर देखिएको छ । विगत ६ बर्षमा दुई खर्ब बराबरको बजेट ल्याएको प्रदेश सरकारको आन्तरिक आम्दानी भने दुई अर्ब ७९ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांकलाई विष्लेषण गर्ने हो भने प्रदेश सरकारले ल्याएको हालसम्मको बजेटको […]

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् । यहाँका स्थानीय तहमा […]

घरजग्गा, सुनचाँदी खरिदमा सौखिन कर्णालीका मन्त्री

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्रीहरु घरजग्गा, सुनचाँदीमा सौखिन देखिएका छन् । चार मन्त्रीमध्ये सबैभन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहसँग अर्बौको सम्पत्ति छ । जाजरकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शाहसँग विभिन्न जिल्लामा करोडौं मूल्यका घर […]