२०८१ चैत्र ३
×

Now Playing

यहि चैत २६ गते ‘गुर्भाकोट वाङ्मय गोष्ठी २०८०’ हुँदै

सुर्खेतको गुर्भाकोट नगरपालिकामा यहि चैत २६ गते ‘गुर्भाकोट वाङ्मय गोष्ठी २०८०’ हुने भएको छ । कर्णाली प्रदेशमै पहिलोपटक पालिकास्तरमा हुन लागेको ‘गुर्भाकोट वाङ्मय गोष्ठी २०८०’ गुर्भाकोट नगरपालिकामा पहिलो पटक राष्ट्रिय र स्थानीयस्तरका प्रसिद्ध साहित्यकार र श्रष्टाहरुको सहभागीतामा संचालन हुन लागेको हो । गुर्भाकोट नगरपालिकाको सहयोग र कर्णाली वाङ्गय प्रतिष्ठानको आयोजनामा गुर्भाकोट नगरपालिकाकाको मेहेलकुना स्थित सिटि […]