२०८१ चैत्र २
×

Now Playing

गोपालको उद्यम यात्रा : शिक्षकको जागिर छाडेर कृषिकर्ममा रमाउँदै

जुम्लाको हिमा गाउँपालिका, मोफ्ला गाउँका गोपालबहादुर रोकायाले आफ्नो जीवनको महत्वपूर्ण क्षणमा शिक्षकको जागिर छाडेर कृषि कर्ममा लागे । ४४ वर्षीय गोपालका लागि यो सजिलो थिएन । तर उनले कृषिमा नयाँ चुनौती स्वीकार गरे । चार वर्षअघि, उनले राहदेव माविमा सामाजिक विषय पढाउने शिक्षकको रूपमा मासिक चालीस हजार तलब खान्थे । तर, उनको मनमा सधैँ केही […]

कर्णालीका किसानले दश लाखसम्म अनुदान पाउने

कर्णाली प्रदेश सरकारले कृषि व्यवसाय प्रवद्र्धन, पशुपन्छी पालन र सहकारी क्षेत्रको विकासमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिको योजना अगाडि सारेको छ । जसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ पारित गरेको छ । १० मंसिरमा राजपत्रमा प्रकाशित कार्यविधि अनुसार कर्णाली प्रदेशका नागरिकको जीवनयापन […]

गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन् । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन् । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको […]

सम्पादकीय : सिमान्तकृत महिलालाई कृषिमा जोडौं

सिमान्तकृत समुदाय त्यसमा पनि दलित महिलालाई अझै पनि राज्यको मुल प्रवाहमा आउन उत्तिकै चुनौती छ । अझै पनि हाम्रो समाजमा सिमान्तकृत समुदायलाई राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिकरूपमा पछाडि पारिएको छ । उनीहरुलाई हेर्ने समाजको विभेदकारी नीतिले यस्ता समुदायलाई अहिले पनि जीविकोपार्जनमा समस्या छ । हाम्रो समाजमा अझै पनि सिमान्तकृत समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको […]

जमिन पहाडमा बाँझो, तराईमा खण्डीकरण

उच्च बसाइँसराइ र रोजगारका लागि वैदेशिक पलायनले गर्दा पहाडी जिल्लामा जमिन बाँझो हुँदै गएको छ भने तराईमा जमिनको खण्डीकरण बढ्दो छ । जमिन बाँझो रहँदा र खण्डीकरण हुँदा खेती गरिएको जमिन घट्नुका साथै कृषि उत्पादन वृद्धि हुन सकिरहेको छैन । कृषि विज्ञले स–साना कित्ताका जमिनले गर्दा ठूलो प्लटमा खेती गर्ने दर पनि घटेको बताएका छन् […]

पर्यावरणीय कृषिमार्फत जिविकोपार्जनतर्फ दलित महिला

सुर्खेतको लेकवेशी नगरपालिका–३ रातटारकी ४५ वर्षीया निर्मला विकको परिवार तीन वर्षअघिसम्म तरकारी किनेर खान्थ्यो । उनको घरमा परम्परागतरुपमा मौसम अुनसार रोपिदै आएका विभिन्न जातका तरकारीले परिवारको माग धान्दैन थियो । उनीहरुलाई मौसम अनुसार कुन समयमा कुन तरकारी खेती गर्ने भन्ने थाहा पनि हुँदैन थियो । आफ्नै तरिकाले रोपिने तरकारीले उत्पादन पनि त्यति दिदैन थियो । […]

कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा

सुदूरपश्चिम प्रदेशका भूमि, कृषि तथा सहकारी विकासमन्त्री वीरबहादुर थापाले प्रदेश सरकार कृषिमा आत्मनिर्भर हुने गरी काम गरिरहेको बताएका छन् । शनिवार कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्तरुपमा आयोजनमा कृषि बजार तथा कोल्ड च्याम्बर हस्तान्तरण कार्यक्रममा कृषि क्षेत्रको प्रवर्द्धन र आधुनिक कृषितर्फ लैजाने गरी सरकारले निती तथा कार्यक्रम नै ल्याएको बताए । प्रदेशका पहाडी जिल्लामा […]

कर्णालीका पाँच जिल्लाले मुलुकलाई फलफूलमा आत्मनिर्भर बनाउन सक्छनः प्रदेश कृषिमन्त्री शाह

नेपालले अहिले अभ्यास गरिरहेको राजनीतिक प्रणाली प्रजातान्त्रिक हिसाबले सबैभन्दा उच्चतम व्यवस्था हो । हामीले यसलाई उत्कृष्ट व्यवस्थाका रूपमा आत्मसात गरिरहेका छौँ । तथापि, व्यवस्था आफैँले केही गर्ने होइन, सञ्चालनकर्ताका क्रियाकलापका आधारमा निर्धारण हुन्छ । देश र जनताका हितमा यसबीचमा जति काम गर्नुपर्थ्यो त्यो भयो भनी दाबी गर्न सक्ने अवस्थामा छैनौँ । यद्यपि विगतको शासन व्यवस्थाभन्दा […]

साना किसान र कृषि मध्यस्थकर्ताद्वारा उत्पादन र नवीनतम सोचहरूको प्रदर्शनी कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशका साना किसान र कृषि मध्यस्थकर्ताद्वारा उत्पादित कृषि वस्तुहरू र नवीनतम सोचका अवधारणाहरू सुर्खेतको वीरेन्द्रनगर स्थित कभर्ड हलमा एक भव्य प्रदर्शनी कार्यक्रम मार्फत प्रस्तुत गरिएको छ । यो प्रदर्शनी कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा, युथ इनोभेसन ल्याबको आयोजना, डब्लु.एच.एच र जिआईजेठ परियोजनाको सहकार्यमा भएको थियो । यस कार्यक्रममा कृषि […]

सम्पादकीय : कर्णालीको कृषिका नारा, काम गर्ने पारा

साउन १५ गते राष्ट्रिय कोदो दिवस, तर रैथाने अन्तर्गतको कोदो नै बर्षेनी ७५ करोडको आयात हुन्छ । कोदो रोप्ने मुख्य सिजन साउनको १५ लाई नेपालमा कोदो दिवसको रुपमा मनाउँदै आएको छ । नेपालका ७७ जिल्लामै कोदो उत्पादन हुने र केहीम मात्रामा खेती पनि हुने गरेको छ । नेपालमा सबैभन्दा धेरै कोदो उत्पादन खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, […]

सम्पादकीय : कर्णाली कृषिमा आत्मनिर्भर बनाउने मन्त्रीको भाषण

कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद शाहले पनि अघिल्ला मन्त्रीले झैं कृषिमा आत्मनिर्भरताका भाषण गरेका छन् । भनेछन कि कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउने काम प्रदेश सरकारको हो । हो कुरा त सहि हो, अगाडीका मन्त्रीहरुले पनि कसैले कुरा गलत गरेनन् मात्रै काम गलत गरेका हुन । कहिले सासुको पालो कहिले बुहारीको पालो भने […]

कर्णालीमा कृषि उत्पादन घट्यो

कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालित छन् । प्रदेश सरकारले कृषि तथा पशुपक्षीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न बर्सेनि कृषि अनुदान […]

व्यक्तिका झोला भरिए, बास्तविक किसान पहुँचमै पुगेनन्

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक बर्ष २०७४÷०७५ मा कृषि अनुदान वितरण ग¥यो । सरकारको उक्त अनुदानमार्फत कृषि तथा पशुपालनमा व्यवसायिक उत्पादन र उत्पादकत्व बृद्धि गर्ने उद्देश्य थियो । तर, मन्त्रालयले भने बास्तविक किसानलाई नभई व्यक्तिगत फर्म तथा कम्पनीलाई पहँुचका आधारमा अनुदान वितरण ग¥यो । मन्त्रालयले आर्थिक बर्ष २०७४÷०७५ मा विभिन्न नौ […]

  • 1
  • 2