पढाइका साथै खेतीपाती हुन्छ नेत्र ज्योतिमा
प्राविधिक कृषि शिक्षामा अध्ययनरत विद्यार्थी पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले बन्दा, आलु, लसुन र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । यस विद्यालयमा प्राविधिक धारतर्फका ९, ११ र १२ कक्षाममा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि […]