२०८१ फाल्गुन २९
×

Now Playing

चाडबाडमा सहज सामग्री आपुर्तिको व्यवस्था मिलाइने, खलंगा बजार अनुगमन

चाडपर्वमा उपभोक्तालाई सहज रुपमा उपभोग्य सामाग्री आपूर्तिको व्यवस्था मिलाउनका लागि सल्यानमा बृहत छलफल र आवश्यक निर्णय गरिएको छ । शुक्रबार सदरमुकाम खलंगामा बसेको जिल्लास्तरीय बजार अनुगमन समितिको बैठकले आवश्यक मात्रामा उपभोग्य सामाग्रीहरुको सहज उपलब्धताका लागि प्रभावकारी व्यवस्थापन गर्ने निर्णय गरेको हो । साथै शुक्रबार नै खलंगा बजारका विभिन्न पसलमा अनुगमन समेत गरिएको थियो । उद्योग […]

भाँडाकुँडा र चामल बोकेर ट्युसन

जुम्लाको सिंजा गाउँपालिका–४ का धर्म बुढा महिना दिनका लागि खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा बोकेर जुम्लाको सदरमुकाममा खलंगा बजार झरेका छन् । अपुग भए गाउँबाट खलंगा आउने आफन्तले चामल, मकै, सिमी, पिठो(धुलो)आलु भटमासलगायत खाद्यान्न ल्याइदिने भएकाले उनलाई ढुक्क छ । भैरव मावि नराकोटमा १० कक्षाका उनलाई ट्युसन पढ्नका लागि जुम्ला झर्नुपर्ने बाध्यता आइलागेको हो । अत्यधिक चिसो हुने […]