२०८१ चैत्र १
×

Now Playing

उपभोक्ताको स्वास्थ्यमाथी व्यवसायीको खेलवाड, कारवाहीको दायरामा ल्याउँदै वीरेन्द्रनगर

वीरेन्द्रनगरमा संचालित खाद्य तथा किराना र होटल व्यवसायीबाट उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड हुँदै आएको छ । उपभोक्ताहरुको सोझोपन तथा अज्ञानतालाई फाइदा उठाउँदै यहाँका व्यवसायीहरुले मिति सकिएका र अखाद्य वस्तु मिसाईएका खाने कुरा बेच्दै आएका हुन् । पछिल्लो समय उपभोक्ताको स्वास्थ्यमाथी गम्भिर खेलवाड हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले अनु्गमनलाई समेत तिब्रता दिएको छ । अन्ुगमनपछि त्यस्ता व्यवसायीलाई […]

भीड जुटेन ‘सुपथ मूल्य पसल’मा

२०७९ मा सहुलियत पसलमा ३० किलो जिरा मसिनो चामल एक हजार पाँच सय रुपैयाँमा बिक्रि गरिएको थियो । अहिले सुपथ पसल मार्फत ‘स्टिम जिरा मसिनो चामल’ प्रति बोरा दुई हजार एक सय ५० रुपैयाँमा उपलब्ध गराईरहेको छ ।