शिक्षक ‘बाबु काजी’ को अक्षर यात्रा
चन्द्रबहादुरले ६ वर्ष उमेरमा दैलेखमा तत्कालिन नारायण पञ्चायत अन्र्तगत रहेको भाषा पाठशालामा अध्ययन शुरु गरे । त्यहि विद्यालयबाट उनले पा“च कक्षा उतिर्ण गरेका थिए । त्यसपछि चन्दननाथ निम्न माध्यमिक विद्यालय, जुम्लामा अध्ययनरत उनले भारतको देहरादुनको किसानपुर जुनियर हाईस्कुलबाट १० कक्षा उतिर्ण भए । यस पश्चात वीरेन्द्रनगर स्थित जन माविबाट एसएलसी उतिर्ण गरे । नारायण पञ्चायत–२ […]