यूएसआईडीद्धारा चौकुनेमा जलिय परिस्थितिक प्रणाली सुधार परियोजना
यूएसआईडीको आर्थिक सहयोगमा चौकुने गाउँपालिकामा जलिय परिस्थितिक प्रणाली सुधार परियोजना संचालन भएको छ । अमेरिकी सहयोग निकाय यूएसआईडीको आर्थिक सहयोगमा संचालित जल जंगल परियोजना अन्तरगत प्रो पब्लिकद्रारा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको चौकुने गाउपालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको १ दिन परियोजना सुआरम्भ तथा सरोकारवालाहरुलाई जानकारी दिइएको छ । […]