पूरा हुँदै, जुम्लाबासीको उज्यालो सपना
नेपाल विद्युत प्राधिकरणको धिपधिपे उज्यालोको भरमा चलेको जुम्लाबासीको उज्यालो सपना साढे तीन वर्षपछि पूरा हुँदैछ । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँमा ९ सय ९८ किलो किलोवाटको बिजुलीको निर्माण कार्य सकिएपछि जुम्लाबासीको उज्यालो सपना पूरा हुन थालेको हो । अब उज्यालो जुम्ला हुने भएको छ।चुकेनी जलविद्युत सहकारी संस्थाबाट सञ्चालित आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष गोरबहादुर […]