कर्मशील राजनीतिज्ञ टेक बहादुर
बुवा जय बहादुर खाण आमा पार्वती देवि खाण दुई आमाका आठ भाई मध्य कान्छी पट्टीबाटका साइलो छोरा टेकबहादुर खाण वि.स. २०१२ साल मंसिर २८ मंगलवार खुर्शानीवारी हाल नारायण नगरपालिका–३ मा मध्यम परिवारमा जन्मिएका थिए । ६ वर्ष हँुदा २०१८ सालमा ने.रा.प्रा.वि. कालीमाटी अध्ययन शुरु गरेर त्यही विद्यालयमा कक्षा–५ पास गरेका थिए । २०२६ देखी २०२९ […]