२०८१ चैत्र ४
×

Now Playing

परम्परागत कृषि छाडेर व्यवसायिक भैंसीपालनबाट मनग्य आम्दानी

सुर्खेतमा पछिल्लो समय किसान व्यवसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् । कुनैबेला जीविकोपार्जनका लागि मात्र भैँसी पाल्दै आएका किसान अहिले व्यवसायिक बन्न थालेका हुन् । सामान्यतया भैँसी दूध उत्पादनका लागि पालिन्छ । भँैसीको दूधबाटै मनग्य आम्दानी गर्ने किसानको संख्या पनि धेरै छ । यसको उदाहरण बनिरहेका छन् पूर्वि सुर्खेतका किसान । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेका किसान […]