बिउ उत्पादनमा आत्मनिर्भर बन्दै पूर्वी सुर्खेतका किसान
स्थानीयस्तरमा तरकारी तथा खाद्य बालीको बिउ उपलब्ध नहुँदा पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का खड्कबहादुर खत्रीलाई १० वर्षअघि बिउ खरिद गर्न छिन्चु वा वीरेन्द्रनगर धाउनुपर्ने बाध्यता थियो । गाउँमै बिउ नपाउँदा समय त खेर जान्थ्यो नै, जान आउन लाग्ने खर्चसमेत दोब्बर हुन्थ्यो । उनले परम्परागत खेतीबाट परिवारलाई खान पुग्ने धान मात्रै उत्पादन गर्थे । तर, अहिले […]