२०८१ चैत्र २
×

Now Playing

कोहलपुरमा छैठौं राष्ट्रिय तेक्वान्दो निर्णायक तालिम सुरु

सरला सुवेदी । राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित छैटौं राष्ट्रिय निर्णायक पुर्नताजगी तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश समितिको संयोजनमा सम्पन्न यस तालिमले तेक्वान्दो खेल र खेलाडीको विकासमा नयाँ आशा जागृत गराएको छ । कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रिय अध्यक्ष महेश्वर फ्युयालले तेक्वान्दो खेललाई बिभिन्न संघहरूको नाममा फैलिएका विकृतिको अन्त्य गर्दै यस खेलको उच्चतम […]