२०८१ चैत्र १
×

Now Playing

संघर्षका प्रतिमूर्ती दुर्गा सर

सबैलाई प्रेरणा दिएर नथाक्ने उनी सामाजिक क्षेत्रमा समेत हात हाल्न पछि नपर्ने स्वभाव रहेको छ । गाँउमा रहँदा होस् या बाहिर रहँदा सक्दो सहयोगमा पछि नपर्ने उनी भविष्यमा पनि सामाजिक सेवामै रहेर काम गर्ने इच्छा रहेको बताउँछन् ।