२०८१ चैत्र ४
×

Now Playing

दुर्घटना र सर्पदंश उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

बाँकेको राप्तीसोनारी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना र सर्पदंशका बिरामीहरूको उद्धारलाई सहज बनाउन सशस्त्र प्रहरी बल नेपाल न–४२ रिजर्भ गण, हेड क्वाटर शम्शेरगञ्जलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र सशस्त्र प्रहरी उपरिक्षक क्षितिज क्षेत्रीबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि एम्बुलेन्स हस्तान्तरण भएको हो । अध्यक्ष पौडेलले पालिकाको स्वामित्वमा रहेको एम्बुलेन्सलाई सडक […]