दुग्ध उत्पादक किसानले प्रोत्साहन रकम पाएनन्
कर्णाली प्रदेश सरकारले दूग्ध उत्पादक किसानलाई दिने भनिएको प्रोत्साहन अनुदान वापतको रकम अझै पाउन सकेका छैनन् । प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई प्रति लिटर पाँच रुपैयाँका दरले प्रोत्साहन वापतको रकम प्रदान गर्ने घोषणा गरेको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत दूध उत्पादन गर्ने दूग्ध व्यवसायी किसानलाई प्रदान गर्ने भनिएको […]