२०८१ चैत्र १
×

Now Playing

नमूना विद्यालय मापदण्ड र अभ्यास

विशिष्ट प्रतिभा पहिचान, संरक्षण र प्रवद्र्धनका लागि कम्तिमा एउटा प्रदेशमा एउटा विशिष्टिकृत विद्यालय निर्माणको आवश्यकता रहेको छ । यसले प्रदेश स्तरीय सक्षम जनशक्तिको भेट गराएर नवप्रवर्तनको सम्भावना राख्न सक्छ ।