रचनाको उचित मूल्य र उचित सम्मान हुनुपर्छ : गजलकार नवराज कुन्दन
शुभकालिका गाउँपालिका वडा नं. ६ कालीकोट घरभई हाल वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका, शुभकालिका गाउँपालिका शिक्षा अधिकृत निजामती सेवाका नवराज आचार्य तथा साहित्यिक क्षेत्रका चर्चित व्यक्तित्व नवराज कुन्दनसंग साहित्यकार तथा लेखक धिरेन अनुपमले गरेको भलाकुसारी । कतै घाउमा बल्झिएर कतै खोटमा अल्झिएर । बाँची रहँे ज्यूँदो लास म चोटैचोटमा अल्झिएर । कहाँ कहाँ अल्झिएर को को […]



