दशै्ँ मनाउन नेपालगञ्ज नाकाबाट दैनिक तीन हजार नेपाली घर फर्किँदै
दशैं नजिकिएसँगै भारतका विभिन्न सहरमा कामका लागि गएका नेपालीहरू फर्किन थालेका छन् । कामका लागि भारत गएकाहरू समूह–समूहमा नेपाल फर्किरहेका छन् । असोज लागे यता दैनिक करिब ३ हजार नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सोह्र श्राद्ध पनि सुरु भएकाले श्राद्ध गर्ने गरी फर्किनेहरू पनि बढिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज […]