न्याय सम्पादनमा न्यायिक समितिको भूमिका

लेखक : अधिवक्ता तथा मध्य–पश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थी
शेर बहादुर खत्री हुन ।

चन्दननाथमा न्यायिक समितिलाई आफ्नै इजलास कक्षको स्थापना

स्थानीय तहको न्यायिक समितिबाट न्याय पाइने आशा बढ्न थालेको छ । अन्य गाउँपालिकामा न्यायिक समितिको छुट्टै इजलास कक्ष छैनन् । भाडाका भवनबाट कार्यालय सञ्चालन गर्नुपर्दा उपप्रमुखले कार्यकक्षमै इजलास चलाएका छन् ।